आन्तरिक हवाइ उडानमा पनि खोप कार्ड अनिवार्य
माघ ७, २०७८काठमाडौं- आन्तरिक हवाई यात्रामा यात्रुको एन्टिजेट परीक्षण अनिवार्य नगरिने भएको छ । मन्त्रिपरिषद् बैठकले आन्तरिक हवाई यात्रामा अनिवार्य एन्टिजेन परीक्षण गर्नुपर्ने र त्यो पनि सम्बन्धी एयरलाइन्सकै खर्चमा हुनुपर्ने निर्देशन दिएको थियो । तर, छोटो दुरीको हवाई यात्रामा यो व्यवस्था अव्यवहारिक हुने भन्दै निजी वायु सेवा संचालकहरूले विरोध गरेका थिए । गृह मन्त्रालयम
सबै पढ्नुहोस