हिमपात र वर्षा, चिसो अझै चिसो बढ्ने !
माघ ६, २०७८काठमाडौँ- देशको पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात भएको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार अहिले अधिकांश क्षेत्रमा बदली भइरहेको भने भने पश्चिम र पूर्वी तराईमा हुस्सु लागेको छ । मौसम बदली भइरहेकाले देशभर चिसो अझै बढेको छ । चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
सबै पढ्नुहोस