नबिलले नेपाल बंगलादेश बैंक किन्ने प्रारम्भिक सम्झौता
पुस ३०, २०७८काठमाडाैँ- नबिल बैंक र नेपाल बङ्गलादेश बैंकबीच एक्विजिसन (प्राप्ति) सम्बन्धी प्रारम्भिक सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा नबिल बैंकको तर्फबाट उदयकृष्ण उपाध्याय र नेपाल बङ्गलादेश बैंकका तर्फबाट सञ्चालक इन्द्रबहादुर थापाले हस्ताक्षर गरेका हुन् । बैंकले यसका लागि संयुक्त मर्जर/एक्विजिसन सम्बन्धी समिति गठन गरेका थिए । समितिको सिफारिस अनुसार बिहीबार (पुस
सबै पढ्नुहोस