पीएम कप क्रिकेट: एपीएफलाई उपाधि
माघ ५, २०७८काठमाडौँ- प्रधान मन्त्रीकप टी–ट्वेन्टी पुरुष क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । कीर्तिपुरमा भएको फाइनलमा नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै एपीएफ विजेता बनेको हो । १ सय ५८ रनको लक्ष्य पछ्याएको पुलिस क्लबले २० ओभरमा ७ विकेट गुमाएर १३६ रन मात्र बनाउन सक्यो । पुलिस क्लबका दिपेन्द्रसिंह ऐरीले ६५ र दिलिप नाथले २३ रन बना
सबै पढ्नुहोस