एकैदिन ६,७३४ जनामा कोरोना संक्रमण पुष्टि
माघ ३, २०७८काठमाडोँ- पछिल्लो २४ घण्टामा देशभर थप ६ हजार ७३४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १४ हजार १४ नमुनाको पीसीआर परीक्षण गर्दा ५७४७ र ६७३४ नमुनाको एन्टीजेन परीक्षण गर्दा ९८७ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ५४७ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ । हाल देशभरमा ३
सबै पढ्नुहोस