साेमबार १४ सय ४६ काेराेना संक्रमित थपिए, २ जनाको मृत्यु
पुस २६, २०७८काठमाडौं- नेपालमा सोमबार १ हजार ४ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ९ सय ६५ पिसिआर परीक्षणका क्रममा १ हजार ३ सय ५७ जना र २ हजार ४ सय ६४ एन्टीजेन परीक्षणका क्रममा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, कोरोनाका कारण नेपालमा थप दुई जनाको मृत्यु भएको छ ।
सबै पढ्नुहोस