‘ए मेरो हजुर ४’ को टिजर सार्वजनिक
माघ १, २०७८काठमाडौँ- अनमोल केसी र सुहाना थापा अभिनीत चलचित्र ‘ए मेरो हजुर ४’ को टिजर सार्वजनिक भएको छ । टिजरमा अनमोल र सुहानाबीचको प्रेम, रोमान्स र बिछोडलाई देखाइएको छ । पटक पटक प्रदर्शन मिति परिवर्तन गर्दै चलचित्र वैशाख १ गतेबाट प्रदर्शनमा आउने बताइएको छ । सुहाना इन्टरटेन्मेन्टको प्रस्तुति र सुनिल कुमार थापा प्रोडक्सनले निर्माण गरेको चलचित्र झरना थापाले
सबै पढ्नुहोस