काठमाडौँ उपत्यकामा ‘स्मार्ट लकडाउन’को तयारी
पुस २७, २०७८काठमाडौँ- काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ । कोभिड-१९ महामारीको नयाँ स्वरूप ओमिक्रोनको संक्रमण बढ्न थालेपछि आवश्यक निर्णय लिन काठमाडौँ, भक्तपुर र ललितपुरका प्रजिअहरुको बैठक बस्न लागेको हो । बैठकले कोभिड-१९ को संक्रमण रोकथामका लागि आवश्यक निर्णय लिने भक्तपुरका प्रजिअ रुद्रादेवि शर्माल
सबै पढ्नुहोस