म्यानमारमा सेनाद्वारा ३५ भन्दा धेरै सर्वसाधारणको हत्य़ा
पुस ११, २०७८एजेन्शी - बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था ‘सेभ दि चिल्ड्रेन’ ले म्यानमारमा आफ्नो दुई कर्मचारी पछिल्लो दुई दिनदेखि बेपत्ता भएको जनाएको छ । लण्डनस्थित सेभ दि चिल्ड्रेन मुख्यालयले म्यानमारको सेनाले शुक्रबार काया राज्यबाट ३५ भन्दा धेरैलाई चरमपन्थी भन्दै हत्या गरेको छ र उक्त शव जलाइएको आरोप लगाएको छ । यस घटनामा कम्तिमा पनि ३८ जना मारिएको र जसमध्ये धेरैको शव फेला पारेको उसक
सबै पढ्नुहोस