२०७९ भित्र रेखा थापाले बिहे गर्ने
पुस १४, २०७८अभिनेत्री तथा निर्मात्री रेखा थापाले चाँडै वैवाहिक बन्धनमा बाँधिने बताएकी छन् । अभिनेत्री थापाले अहिले आफू केटाको खोजीमा रहेको बताउँदै फिल्म इन्डस्ट्री भन्दा बाहिरको व्यक्तिसँग घरजम बसाउने योजना रहेको बताइन् । त्यस्तै उनले आफ्नो लभ र एरेञ्ज दुवै हुनसक्ने बताएकी छन् । आफ्नो हुनेवाला श्रीमान पजि आफू जस्तै मन र कुरा मिल्ने होस् भन्ने अभिनेत्री थापाको चाहना रहेको छ । उन
सबै पढ्नुहोस