बिहीबार सार्वजनिक बिदा दिन प्रस्ताव
पुस १४, २०७८काठमाडौँ- गृह मन्त्रालयले बिहीबार(भोलि) सार्वजनिक बिदा दिन प्रस्ताव गरेको छ। तमु ल्होसार परेकाले बिहीबार सार्वजनिक बिदाका लागि गृह मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरेको हो। आज दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव लैजाने तयारी रहेको मन्त्रालय स्राेतले जानकारी दिएकाे छ । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै ‘
सबै पढ्नुहोस