अज्ञात समूहद्वारा पाँच पसलमा आगजनी, लाखौँको क्षति
पुस १३, २०७८जलेश्वर- महोत्तरीको एकडारा गाउँपालिका-३ भटौलिया बजारमा गए राति अज्ञात समूहले एकैसाथ पाँचवटा पसलमा आगजनी गरेका छन् । उक्त घटनामा लाखौँको क्षति भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार भटौलिया बजारमा स्थानीय रामएकवालको चिया पसल, राजकुमारी साहको खाजा पसल, योगेन्द
सबै पढ्नुहोस