सप्तकोशी बैंकबाट कति रकम हरायो सबै अन्यौल, बैंकका एक जना कर्मचारी पक्राउ
पुस ९, २०७८विराटनगर- सप्तकोशी डेभलपमेन्ट बैँङ्कमा आर्थिक अपचलन गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ । बैंकको विराटनगरमा रहेको कर्पोरेट कार्यालयका एक कर्मचारीले आर्थिक अपचलन गरेको आरोप लागेको हो । प्रदेश १ कै सबैभन्दा ठुलो विकास बैंकको रुपमा स्थापित सप्तकोशी विकास बैंकमा कार्यरत कर्मचारीले आर्थिक अनियमितता गरेको आरोपमा अनुसन्धानका लागि बैंकले प्रहरीलाई अनुरोध गरेक
सबै पढ्नुहोस