कार्ल मार्क्स सीसी टिभीको कडघरामा
पुस ६, २०७८मार्क्सका सन्दर्भमा के देखिन्छ भने उनी निगरानीबाट उम्कनै सकेनन् । १९ औं शताब्दीमा लन्डनमा बसेका बखत प्रसियाली जासुसहरूले आफूलाई पछ्याइरहेको उनले लेखेका छन । ब्रिटिस सुराकीहरूले पनि उनका झ्यालढोकालाई ‘शंकाभन्दा पनि बढी’ चियो गर्थे । एउटा मध्याह्नमा समाधि हेर्न केही दर्शक आइपुगेका थिए । चिहानको पनि निगरानी गरिरहेको सीसी क्यामेरा देखेर तिनीहरूले मार्क्सको नियतिमाथि कटु व्यंग्य मिसिएको खिसिटिउरी गरे । आइतबा
सबै पढ्नुहोस