मेलम्चीको विकल्पमा १३ वटा ‘डिप बोरिङ’ जडान हुँदै
पुस ५, २०७८काठमाडौं - मेलम्ची नआउन्जेलसम्म काठमाडौँ उपत्यकामा पानीको अभाव हुन नदिन काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले थप १३ वटा ‘डिप बोरिङ’ जडान गरी दैनिक एक करोड ३० लाख लिटर पानीको उत्पादन थप्ने योजना बनाएको छ । त्यसमध्ये तीनवटा जडान भई सञ्चालनमा आइसकेका छन् भने १० वटा जडानका लागि ठाउँ पहिचान भई अहिले अध्ययन कार्य भइरहेको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख मिलन शाक्यले उपत्यकामा म
सबै पढ्नुहोस