नेपालमा १८१ जना कोरोना संक्रमण,१ को मृत्यु
पुस ४, २०७८नेपालमा आज वितेको २४ घण्टामा १ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकं अनुसार मुलुकभरका विभिन्न प्रयोगशालामा ९ हजार ८ सय ७२ जनाको नमूना परीक्षण गर्दा १ सय ८१ जना संक्रमित थप भएको जनाएको छ । मन्त्रालयका अनुसार ४ हजार ८ सय ३१ जनाको पीसीआर परीक्षण गदा १ सय ३३ र ५ हजार ४१ जनाको एन्टिजेन परीक्षण गर्दा ४८ जनामा कोरोना संक्रमण देखिएको थियो
सबै पढ्नुहोस