यी ६७ देशबाट आउने यात्रुलाई होटेल क्वारेन्टिन अनिवार्य (सूचनासहित)
पुस ३, २०७८काठमाडौं- कोरोनाको ओमिक्रोन भेरियन्टको जोखिम बढेपछि ६७ देशबाट आउने यात्रुले सात दिन होटेल क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । शुक्रबार साँझ अध्यागमन विभागले ओमिक्रोन भेरियन्टको जोखिम कम गर्न भन्दै मलेसियासहति ६७ देशबाट आउने यात्रुलाई सात दिन होटेल क्वारेन्टिनमा बस्न भनेको हो । होटेल क्वारेन्टिनको खर्च यात्रुहरू आफैले बेहोर्नुपर्ने छ । सात दिनपछि कोरोना परीक्षण ग
सबै पढ्नुहोस