किन ‘किस सिन’ दिन चाहँदैनन् आलिया-रणवीर ?
मङ्सिर १९, २०७८एजेन्सी- रणवीर सिंह र आलिया भट्ट यति बेला आफ्नो आगामी चलचित्र ‘रकी और रानी की प्रेम कहानी’ लाई लिएर चर्चामा छन् । भारतीय सञ्चार माध्यमहरुकाअनुसार रणवीर र आलिया यस चलचित्रका लागि किस तथा इन्टिमेट सिन दिन चाहँदैनन् । रणवीर र आलिया आफ्ना पार्टनर दीपिका पादुकोण र रणवीर कपूरप्रति बफादार रहेकोले उनीहरू अब कुनै पनि चलचित्रमा अनस्क्रिन किसिङ दृश्यहरू गर्न चाहँदैनन् ।
सबै पढ्नुहोस