इंग्लिस प्रिमियर लिगमा चेल्सी रोकियो, सिटी पछ्याउँदै
मङ्सिर १३, २०७८काठमाडौँ- इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा शीर्ष स्थानको चेल्सी म्यानचेस्टर युनाईटेड सँग रोकिँदा त्यसअघि भएको खेलमा भने म्यानचेस्टर सिटी, लेस्टर सिटी तथा ब्रेन्टफोर्डले आ-आफ्नो खेलमा जित निकालेका छन्। जितसँगै सिटीले शीर्ष स्थानको चेल्सीसँग अङ्क दुरी एक अङ्कमा झारेको छ। उपाधि दाबेदार सिटीले वेस्टह्यामविरुद्ध पहिलो हाफमा नै अग्रता
सबै पढ्नुहोस