×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

कांग्रेस काठमाडौँ क्षेत्र नं २ को सभापतिमा शर्मा विजयी

कांग्रेस काठमाडौँ क्षेत्र नं २ को सभापतिमा शर्मा विजयी

मङ्सिर ८, २०७८

काठमाडौँ- नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं २ को सभापति पदमा कविर शर्मा विजयी भएका छन्। पार्टीको १४औँ महाधिवेशनअन्तर्गत सम्पन्न अधिवेशनको मतगणनाअनुसार शर्माले २८५ मत ल्याई विजयी भएका हुन् हो । उनका निकटतम प्रतिद्वन्द्वी अर्जुन पराजुलीले २२० मत प्राप्त गरे । यस्तै, क्षेत्रीय सचिवमा दीपक दुलाल (२६४), भीमसेन थापा(२६२), सरिता भण्डारी (२५३) र सुजनकुमार खड्का

सबै पढ्नुहोस