×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

सभापतिमा षड्यन्त्रपूर्वक हराइयो : संस्थापन पक्ष

सभापतिमा षड्यन्त्रपूर्वक हराइयो : संस्थापन पक्ष

मङ्सिर १५, २०७८

विराटनगर- नेपाली कांग्रेस मोरङको अधिवेशनमा संस्थापनले षड्यन्त्रपूर्वक हराएको आरोप लगाएको छ । शक्तिको दुरुपयोग गर्दै संस्थापन समूहको उम्मेदवार भएका दिलीप गच्छदारलाई हराएको आरोप केन्द्रीय सदस्य अमृत अर्यालको छ। ‘शक्तिको दुरुपयोग गरेर हामीलाई हराइएको छ,’ उनले भने, ‘तीन जना ठूला नेताले छलफल र वार्ता गर्ने भन्दै तीन दिनसम्म अल्मल्याए ।’

सबै पढ्नुहोस