३१६ संक्रमित थपिँदा २५९ कोरोनामुक्त
मङ्सिर १५, २०७८काठमाडौं- नेपालमा बुधबार ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १० हजार ९ सय १९ पीसीआर परीक्षणका क्रममा २८५ जना र १ हजार ८०८ एन्टीजेन परीक्षणका क्रममा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १७ हजार १ सय ८० पुगेको छ ।
सबै पढ्नुहोस