चितवनमा एमालेको महाधिवेशन होइन, ओलीवेशन भइरहेको छ : गगन
मङ्सिर ११, २०७८काठमाडौँ- नेपाली कांग्रेसका नेता गगन थापाले नेकपा एमालेको महाधिवेशनका नाममा चितवनको नारायणी किनारमा ओलीवेशन भइरहेको टिप्पणी गरेका छन् । नेपाली कांग्रेस काठमाडौँका उम्मेदवार घोषणा कार्यक्रममा उनले त्यहाँ सबै बा (ओली) का ‘छोराछोरी’हरू मात्रै रहेको र नारायणी किनारमा अधिवेशन नभई ओली बाको पाउमा कस्लेतेल राम्रोसँग दल्न सक्दछ भन्ने प्रतिस्पर्धा भइरहेको टिप्पणी गरे ।
सबै पढ्नुहोस