भ्यासेक्टोमीबारे ४ मिथक र यथार्थ
मङ्सिर ९, २०७८भ्यासेक्टोमी पुरुषहरूका लागि आधिकारिक जन्म नियन्त्रण प्रक्रिया हो । विश्वमा बर्सेनि ५० लाख पुरुषले भ्यासेक्टोमी गर्ने गरेको तथ्य छ । भ्यासेक्टोमी स्थायी जन्म नियन्त्रण प्रणाली हो । भ्यासेक्टोमीले ल्याउने नतिजाबारे विभिन्न मिथक र सत्यताहरू छन्‚ जसले भ्यासेक्टोमी गर्नुअघि पुरुषहरूमा केही प्रश्न र चिन्ताहरू खडा गर्ने गरेको छ । भ्यासेक्टोमीसम्बन्धी केही मिथक र सत्यताहरूलाई तल उल्लेख गरिएको छ‚ जसले पुरुषलाई
सबै पढ्नुहोस