मधुमेह दिवसमा चिरायुले विशेष छुट दिने
कार्तिक २७, २०७८काठमाडौँ- मधुमेह दिवसको अवसरमा चिरायु नेशनल अस्पतालले मधुमेह प्याकेजमा विशेष छुट दिने घोषणा गरेको छ । विश्वव्यापी रूपमा बढ्दो मधुमेहको समस्या न्यूनीकरणका लागि आफ्नो तर्फबाट पनि योगदान गर्न सकियोस् र मधुमेहका सम्भावित बिरामीहरूलाई स्वास्थ्य जाँचका लागि प्रोत्साहित गर्न सकियोस् भन्ने उद्देश्यले चिरायुले विशेष प्याकेज घोषणा गरेको हो । मधुमेह जाँचको विशेष प्याकेज
सबै पढ्नुहोस