टुकुचे र धवलागिरि हिमालको बीचमा हिम पहिरो
कार्तिक २८, २०७८काठमाडौँ- टुकुचे र धवलागिरि हिमालको बीचमा हिम पहरो खसेको छ । हिमाली क्षेत्रबाट खसेको उक्त हिम पहिरोसहितको धुलोका कारण लाजेङ गाउँ र न्याउरीकोट ढाकिएको चलचित्र कबड्डी कबड्डी ४ का छायाँकार शैलेन्द्रध्वज कार्कीले जानकारी दिए ।
सबै पढ्नुहोस