बार सल्लाहकार समितिले भन्यो- ‘प्रधान न्यायाधीशले राजीनामा नदिए देशव्यापी आन्दोलन हुन्छ’
कार्तिक ९, २०७८काठमाडौँ- नेपाल बार एशोसिएशन सल्लाहकार समितिले प्रधान न्यायाधीश चोलेन्द्रसमशेर जबरालाई राजीनामा दिन आग्रह गरेको छ । मंगलबार बसेको समितिको बैठकले प्रधान न्यायाधीशलाई मार्गप्रशस्त गर्न आग्रह गरेको हो । बैठकमा सहभागी अधिवक्ता टीकाराम भट्टराईकाअनुसार बैठकले प्रधान न्यायाधीशलाई राजीनामा दिन आग्रह गरेको र नदिए आन्दोलन हुने बताए । सल्लाहकारहरूले प्रधान न्यायाधीश जबरा
सबै पढ्नुहोस