चीनले अफगानिस्तानलाई ६० लाख अमेरिकी डलर बराबरको सहयोग
कार्तिक १०, २०७८काबुल, अफगानिस्तान- दोहामा चीनसँग उच्चस्तरीय वार्ता भएको एक दिनपछि मङ्गलबार बेइजिङले अफगानिस्तानलाई ६० लाख अमेरिकी डलर बराबरको थप मानवीय सहायता दिने वचन दिएको अफगानिस्तानको तालिवान सरकारले जनाएको छ । तालिबानका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले चीनको सहायता औषधी र खाद्यान्नको लागि प्रयोग गरिने बताएको टोलो समाचार संस्थाले उल्लेख गरेको छ । तालिवानका उपप्रधानमन
सबै पढ्नुहोस