नारायण अधिकारीकाे कविता - सगरमाथालाई चिठ्ठी
कार्तिक ९, २०७८प्रिय सगरमाथा , सन्चै / आरामै ? चिसोमा ठडिने तिमिलाइ , गर्मी ठाउबाट न्यानो अभिबादन! म तिमिलाई देख्छु , तर , तिमि मलाइ देख्दनौ। कहिले गुलाम नभएको देशको, सीमा रक्षक भएर पनि , तिम्रो नाममै गुलामीको गन्ध पाउछु म - माउण्ट एभरेस्ट ! साच्चै तिम्रो नाम हो त यो ! तिमी नेपाली कि अङ्ग्रेज ?। स्वाभिमानी भएर , सधैं टाउको ठड्याए पनि , तिम्रो छातिमा बिदेशी बुट ब
सबै पढ्नुहोस