गृहमन्त्री खाण गृह जिल्ला रुपन्देही जाँदै
कार्तिक १, २०७८काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाण गृह जिल्ला रुपन्देही जाने भएका छन् । २९ असारमा गृहमन्त्री भएपछि उनी पहिलो पटक गृह जिल्ला जान लागेका हुन् । मन्त्री खाण बिहान ९ः४५ बजे भैरहवा जाने निजी सचिव नरेन्द्र केसीले जानकारी दिए । आजै साँझ ५ः५० मा भैरहवाबाट काठमाडौँ फर्कनु अगाडि उनी जिल्लाका विभिन्न स्थानमा आयोजित चार कार्यक्रममा सहभागी हुनेछन् । भैरहवा पुगेपछि बिहान ११ बज
सबै पढ्नुहोस