रणवीर कपूरलाई रकस्टार निर्देशकको एकसाथ दुई चलचित्रमा अफर
कार्तिक ९, २०७८काठमाडौँ । चलचित्र ‘रकस्टार’ निर्देशक इम्तियाज अलिले रणवीर कपुरलाई एकै पटक दुई चलचित्र अफर गरेका छन् । रकस्टारमा रणवीरले गायकको भूमिका निर्वाह गरेका थिए‚ जसलाई रुचाइएको थियो । तर यी दुईको सहकार्य रहेको अर्को चलचित्र ‘तमासा’ सफल हुन सकेन । त्यसपछि इम्तियाजले शाहरुख खानसँग ‘जब ह्यारी मेट सेजल’, कार्तिक आर्यन र सारा अलि खानसँग रहेर &lsquo
सबै पढ्नुहोस