सङ्क्रमित बढेपछि बेलायतमा सामाजिक गतिविधिमा पुनः कडाइ गर्ने तयारी
कार्तिक ५, २०७८काठमाडौँ- बेलायतमा कोभिड-१९ का नयाँ सङ्क्रमित बढ्दै गएपछि सामाजिक गतिविधिमा पुनः कडाइ गर्ने तयारी गरिएको छ । त्यहाँ बिहीबार एकैदिन ५२ हजार सङ्क्रमित थपिएका छन् । कोभिड भाइरससम्बन्धी तथ्याङ्क अद्यावधिक गरिरहेको वर्ल्डोमिटर्सको विवरण अनुसार बिहीबार ५२ हजार ९ सङ्क्रमित थपिएका हुन् । तीन महिनापछि पछिल्लो २४ घण्टामा यति धे
सबै पढ्नुहोस