गोठ रित्तिँदै जान थालेपछि सामूहिक भैँसीपालन अभियान
कार्तिक ६, २०७८वालिङ- यहाँका गाउँले सामूहिकरूपमा भैँसीपालन व्यवसायतर्फ जुटेका छन् । स्याङ्जाको वालिङ नगरपालिका–८ बगालथोक गाउँका स्थानीयवासी एकजुट भएर समूह दर्तागरी सोही समूहमार्फत भैँसीपालन थालेका हुन् । गाउँलेले वालिङ नगरपालिकामा २०७६ को अत्यतिर ‘नवदुर्गा दुग्ध उत्पादक समूह’ दर्ता गरेर २०७७ को सुरुआतसँगै भैँसी पाल्न थालेको अध्यक्ष रीमाकान्ती बगालेले बत
सबै पढ्नुहोस