बाढी पिडितका परिवारलाई राहात बाड्ने कांग्रेसकाे घाेषणा
कार्तिक ४, २०७८काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसले बाढीपहिरो र डुबानमा परेर मृत्यु भएकाहरुका परिवारलाई २५/२५ हजार रुपैयाँका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । पार्टीका प्रभावशाली नेता मोहनबहादुर बस्नेतको संयोजकत्वमा रहेको बाढीपहिरो विपद् व्यवस्थापन केन्द्रीय समन्वय समितिले २५ हजारका दरले आर्थिक सहयोग दिने निर्णय गरेको हो । संयोजक बस्नेतले प्रेस विज्ञप्ति निकालेर बाढीपहिर
सबै पढ्नुहोस