तेस्रो दिन पनि सर्वोच्चमा इजलास प्रभावित
कार्तिक १०, २०७८काठमाडौँ - न्यायाधीशहरूको ‘आन्दोलन’ का कारण सर्वोच्च अदालतका इजलासहरू बुधबार तेस्रो दिन पनि प्रभावित भएका छन् । प्रधान न्यायाधीस चोलेन्द्रशमशेर राणा विवादित बनेको भन्दै न्यायाधीशहरूले इजलास ‘बहिष्कार’ गर्दै आएका छन् । जसका कारण सोमबार र मंगलबार पनि इजलास बस्न सकेको थिएन । बुधबार प्रधान न्यायाधीश राणाले इजलास तोके पनि अहिलेसम्म इजला
सबै पढ्नुहोस