सेयर बजारमा रौनकता फर्कियो, लगानीकर्तालाई राहत
असोज ५, २०७८काठमाडौं -आज (मंगलबार) सेयर बजारले उकालो यात्रा तय गरेको छ । केही दिनयता निरन्तर ओरालो लागेको सेयर बजार आज दोहोरो बढेको हो । सेयर बजार बढेसँगै लगानीकर्ताहरु उत्साहित भएका छन् ।कारोबार सुरु भएसँगै व्यापक उतारचढाव आएको बजारमा बन्द हुँदासम्म १३ अंकले बढेको हो । लामो समयसम्म बजार घट्दा लगानीकर्ताहरु आत्तिएका थिए । आज बजार बढ्दा लगानीकर्ताहरुलाई थोरै भए पनि राहत मिलेको छ । आज (मंगलबार) सेयर का
सबै पढ्नुहोस