अनलाइन सपिङ किन गर्ने, किन नगर्ने ?
असोज ५, २०७८काठमाडौँ -सहरीको जीवनशैली सौखिन छ । मानिसहरू सबै सेवा, सुविधा र सामान घरभित्रै आइदिओस् भन्ने चाहन्छन् । त्यसका लागि सहरमा थुप्रै अनलाइन सपिङ सेवाहरू उपलब्ध छन् । जहाँ एक क्लिक वा एक कल फोनको भरमा आफूले चाहेको सामान आफ्नै लोकेसनमा आइपुग्छ । आफूलाई चाहिएको सामान लिन बजार चहारिरहन नपर्ने भएकाले पछिल्लो समय अनलाइन सपिङ फस्टाएको छ । अनलाइन सपिङ गर्नका लागि थुप्रै प्लेट
सबै पढ्नुहोस