कुवेतविरुद्ध नेपाल टस हारेर ब्याटिङ गर्दै नेपाल
बैशाख १६, २०८०काठमाडौं- एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा घरेलु टोली नेपालले कुवेतविरुद्ध टस हारेसँगै पहिले ब्याटिङ गर्ने भएको छ । टीयू क्रिकेट मैदानमा कुवेतले टस जितेसँगै नेपालले ब्याटिङ गर्ने निम्तो पाएको हो । नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । यता, कुवेत समूह ‘बी’ को उपविजेता बनेर सेमिफाइनलमा स्थान बनाएक
सबै पढ्नुहोस