काठमाडौंमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु
बैशाख १५, २०८०काठमाडौं- काठमाडौँको बबरमहलमा आज बिहान टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखाको ठुलोपाटन गाउँपालिका–१ का ३७ वर्षीय झकास पाख्रिन छन् । दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा माइतीघरस्थित अन्नपुर्ण न्युरो अस्पतालमा बिहान साढे ३ बजे मृत्यु भएको हो । बा १ क ३३ ०० नम्बरको टिपर आज बिहान सवा ३ बजे टायर भासिएर कोल्टे पर्दा चालक सडक छेउ
सबै पढ्नुहोस