पोर्चुगल पठाउछु भन्दै २१ लाख ठगि
बैशाख १४, २०८०काठमाडौं- पोर्चुगलको सपना देखाएर दुई जनाले २१ लाख ठगेको पाइएको छ । ठगी कार्यमा संलघन गोरखाको घ्यालचोकका दुर्गा बहादुर रेग्मी र कमला रेग्मीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । सुजन कार्कीसहित ३ जनालाई ठगेको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी परेको थियो । विभागको आग्रह अनुसार नै उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान तथा कारबाहीको लाग
सबै पढ्नुहोस