१३ वर्षीया वालिका बलात्कार गर्ने तामाङलाई १९ वर्ष कैद
चैत १४, २०७९काठमाडौं- जिल्ला अदालत दैलेखले १३ बर्षीया बालिका बलात्कार गरेको कसुरमा १९ वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको इजलास मङ्गलवार १९ वर्ष कैद, पीडितलाई एक लाख क्षतिपूर्ति र पीडित राहत कोषमा २२ रुपियाँ तिर्नुपर्ने फैसला भएको जिल्ला अदालत दैलेखका सूचना अधिकारी टिकाराम न्यौपानेले जानकारी दिनुभयो । उहाँले १३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा काभ्रे जिल्ला पाँचखाल नगरपालिका&nd
सबै पढ्नुहोस