नेपालको ह्विलचेयर क्रिकेट टोली भारत जाँदै
चैत ९, २०७९काठमाडौं- ह्विलचेयर क्रिकेट प्रतियोगितामा सहभागी हुन नेपाली टोली आज भारतको गुजरात प्रस्थान गर्दैछ । १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली भारत जान लागेको हो । नेपाली खेलाडी टोलीको कप्तान हिमाल अर्याल छन् । टोलीका अन्य सदस्यमा रामबहादुर तामाङ, राजु गुरुङ, दानबहादुर थिङ, सागर पाण्डे, डिगमसिंह चेम्जोङ, दीपक तिमल्सेना, सोमनाथ राई, फणिनारायण पौडेल, रमेश खत्
सबै पढ्नुहोस