कमर्श क्याम्पसको स्ववियु निर्वाचन स्थगित
चैत ११, २०७९काठमाडौं - नेपाल कमर्स क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचन स्थगित भएको छ । आजका लागि तय भएको निर्वाचन असहज र असामान्य परिस्थिति सिर्जना भएकाले स्थगित भएको निर्वाचन अधिकृत लालबहादुर बस्नेतले बताए । अधिकृत बस्नेत र क्याम्पस प्रमुख प्रा. ध्रुव प्रसाद सिलवालले एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म निर्वाचन सम्बन्धी सम्पूर्ण काम
सबै पढ्नुहोस