कप्तान सुनील बल अस्ट्रेलिया उडेपछि संकटमा ‘संकटा’
फाल्गुण २३, २०७९काठमाडौं- विदेश पलायन हुने फुटबल खेलाडीमा अर्को एउटा नाम पनि थपिएको छ सुनील बल । गत वर्षको शहीद स्मारक ‘ए’ डिभिजन लिगको ‘बेस्ट प्लेयर अफ द सिरिज’ घोषित भएका सुनील विदेश पलायन भएका छन् । गत वर्ष मछिन्द्रलाई उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका सुनील यसपटक संकटा क्लबमा जोडिएका थिए। यद्यपि, उनी थप अवसरको खोजीमा सोमबार अस्ट्रेलिया उडेका छन् । दशरथ रंगशालामा आइतबार भएको त्रिभुवन आर्मी फुटबल क्लबसँगको ख
सबै पढ्नुहोस