राष्ट्रपति निर्वाचनको मत परिणाम प्रतिवेदन राष्ट्रपति भण्डारी समक्ष बुझाउने
फाल्गुण २६, २०७९काठमाडौ- निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मत परिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाउने भएको छ। राष्ट्रपति निर्वाचनबाट नेपाली कांग्रेसका सांसद रामचन्द्र पौडेले निर्वाचत भएको भोलीपल्ट आज आयोगले मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपति भण्डारीलाई बुझाउन लागेको हो। राष्ट्रपति तथा उपराष
सबै पढ्नुहोस