पाँचथर बहुमुखी क्याम्पसमा स्ववियु पदाधिकारी निर्विरोध
फाल्गुण २७, २०७९काठमाडौं- पाँचथर बहुमुखी क्याम्पस फिदिमको स्वतन्त्र विद्यार्थी युनियन अध्यक्षमा नेपाल विद्यार्थी सङ्घकी मुना नेपाली निर्विरोध निर्वाचित हुनुभएको छ। निर्वाचन तालिका अनुसार शनिबार भएको मनोनयन प्रक्रियामा नेपालीसहित उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष पदमा एक एक जनाको उम्मेद्वारी दर्ता भएको हो। एकएक जनाको उम्मेदवारी दर्ता भएकाले सबै निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यो क्
सबै पढ्नुहोस