आज राष्ट्रिय टोपी दिवस मनाइँदै
पुस १७, २०७९काठमाडौँ-आज अङ्ग्रेजी नयाँ वर्ष २०२३ को पहिलो दिन ‘राष्ट्रिय नेपाली टोपी दिवस’ मनाइँदै छ। नेपाली टोपीको प्रवर्द्धन गर्नुका साथै मेरो शान, मेरो पहिचान राष्ट्रिय पोसाक संरक्षण अभियान भन्ने नारासहित सातौँ दिवस मनाउन लागिएको हो। मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाको अगुवाइमा २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई टोपी दिवस र
सबै पढ्नुहोस