माघ दोस्रो साता प्रदर्शन हुँदै फिल्म ‘जीवनसाथी’
पुस १९, २०७९काठमाडौँ- दीपक तामाङको निर्देशन रहेको चलचित्र ‘जीवनसाथी’ आगामी माघमा प्रदर्शनमा आउने भएको छ । किशोर खतिवडा, जयकिशन बस्नेत, अर्जुन गुरुङ, सानिया खान लगायतको अभिनय रहेको चलचित्र माघको १३ गतेबाट प्रदर्शनमा आउने भएको हो । प्रेमकथामा आधारित रहेर निर्माण गरिएको चलचित्रलाई फायर इन्टरप्राइजेज प्रालि र सिन्का फिल्म प्रोडक्सन प्रालिले निर्माण गरेको हो । भरतक
सबै पढ्नुहोस