थ्रेसहोल्ड नकट्नुको कारण चुनावमा राम्रोसँग नखटेर हो : माधव नेपाल
पुस २०, २०७९काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गत मंसिरको चुनावमा नेता तथा कार्यकर्ता राम्रोसँग जनताका बीचमा नखटेकोले थ्रेसहोल्ड पार गर्न नसकिएको बताएका छन्। थ्रेसहोल्ड पार गर्न नसक्दा (३ प्रतिशत मत) नेकपा एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्न सकेको थिएन भने समानुपातिकतर्फ प्रतिनिधि सभामा एक सिट पनि प्राप्त गरेको थिएन। उनले गत मंसिरको चुनावमा
सबै पढ्नुहोस