गण्डकीमा २५ गतेभित्र मुख्यमन्त्री नियुक्त गर्न आह्वान
पुस २१, २०७९काठमाडौं- गण्डकी प्रदेशले मुख्यमन्त्री नियुक्ति गर्न आव्हान गरेको छ। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस २५ गते सोमबार अपरान्ह ४ बजेसम्म मुख्यमन्त्री नियुक्तिका लागि समय दिएका छन्। नेपालको संविधानको धारा १६८ को उपधारा ९२० अनुसार मुख्यमन्त्रीमा दावी पेश गर्न उनले आह्वान गरेका हुन्। गण्डकी प्रदेशमा कुनै पनि दलको बहुमत नभएकाले दुई वा दुई भन्दा बढी दलको समर्थ
सबै पढ्नुहोस